नमस्कार साथीहरु,
भारतिय मिडियाको एक न्युज रिपोटर जस्ले हालैमा नेपालका एक नेता डा. मिनेन्द्र रिजाललाई नेपाल र भारतको सिमा विवाद बारे चर्को सोरमा प्रश्न गरेको थियो । जसको नाम रहेको छ अर्नब गोस्वामी जो भारतिय मिडियाको एउटा खराब रिपोटरको रुपमा चिनिन्छ । कतिपयले उहालाई न्युज रिपोटर पनि हो की हैन भनेर संकाको दृष्टिकोडले हेर्ने गर्दछ । अर्नब गोस्वामीलाई हालै मुम्बई पुलिसमा एफआइआर दर्ता गरिएको छ भने यस्ता धेरै केस दर्ता भएको खुलेको छ । साथै यस भिडियोमा भारतीय न्युज च्यानलको आचरणको बारेमा समेत भनिएको छ । कति सम्म भारतिय च्यानलले गलत कुरा गरेर आफ्नो च्यानल चलाउने तिर अग्रसर छ । उनीहरुलाई अलि कति पनि परवाहा छैन आउने दिनमा यसले कता असर गर्छ भनेर । यस्ता च्यानलहरुले गर्दा देशमा त विनाश गराउछ नै साथै छिमेकी देशहरुसंगको सम्बन्धमा समेत दरार आउने निश्चीत छ । यस्ता च्यानलहरुको प्रस्तोता र संचालकमाथी कारबाही नगरे भविष्यमा भारतले ठुलो अप्ठेरा कुराहरुको सामना गर्नु पर्नेछ । तल रहेको भिडियोमा हेर्नुस युटुव त्रृएटरर्स ध्रुव राठीको भनाईwww.youtube.com/Daare
ध्रुव राठी युटुव च्यानल :-
www.youtube.com/dhruvrathee

Post a Comment
Post a Comment