नमसकार साथीहरु,
के तपाईहरुलाई थाहा छ ? इन्टरनेटको माध्यमबाट हामी हाम्रो आवश्यक डकुमेन्ट सुरक्षीत राख्न सक्छौ भनेर ?
त्यती मात्र होइन त्यसलाई तपाई संसारको कुनै पनि ठाउमा हुदा आवश्यक पर्दा झिकेर प्रयोग पनि गर्न सकिन्छ ।
त्यसको लागी धेरै त्यसतो कम्पनीहरु छ । जो भारोसाको लायक पनि छ र साथमा निःशुल्क डाटा साइज हामीलाई
प्रयोग गर्न दिइ रहेको छ । त्यो रहेको छ ः–
१. बक्स ड्राइभ १० जिबि निःशुल्क
२. ड्रप बक्स ड्राइभ २ जिबि निःशुल्क
३. वान ड्राइभ १५ जिबि निःशुल्क
४. गुगल ड्राइभ १५ जिबि निःशुल्क
जम्मा ४२ जिबि निःशुल्क
तर आज यो सबैको जोड गर्दा पनि ८ जिबि बढि निःशुल्क दिने ड्राइभको बारेमा भनेको छु ।
५. मेगा ड्राइभ जसमा ५० जिबि स्टोरेज फ्रि छ भने तपाईले त्याहा जम्मा ६५ जिवि पाउनु हुनेछ ।
कतीन्जेल तपाई मेमोरिकार्ड, पेनड्राइभ र हार्डड्राइभमा नगद खर्च गर्नु हुन्छ ? समय अनुसार चल्ने हो भने कति त्यस्तो ठाउ छ जाहा नगद खर्च र झमेलाबाट जोगीन सक्नु हुन्छ । मात्र एउटा मोवाइलको साहाराले । माथी अप्लोड गरिएको भिडियो हेर्नु होला त्याहा तपाइलाई डाउन्लोड र प्रयोग गर्ने तरिका सिकाएको छु । थप जानकारीको लागी तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला ।
Post a Comment
Post a Comment