How to know WiFi Password ? कसरी थाहा पाउने वाइफाइ पासवर्ड ?



नमस्कार साथीहरु,
      आज तपाईहरुलाई इन्टरनेट प्रयोग कर्ताको लागी अतिनै आवश्यक पर्ने भिडियो लिएर प्रस्तुत भएको छु । तपाई इन्टरनेट प्रयोग कर्ता हुनुहुन्छ भने तपाईको मोबाइल सेटीङ्गमा रहेको केही कुरा थाहा नहुदा वाइफाइको पासवर्ड थाहा पाउन गारो भएको मैले धेरै पटक देखेकोछु । मेरो साथीहरुलाई समेत यस सम्बन्धी ज्ञान नभएको देखे पछी मैले कतै तपाईहरुमा पनी यो समस्या त छैन भनेर सोचे र सहजताको लागी आज यो भिडियो लेर आएको छु । साथी तपाईलाई सम्झेर यो भिडियो ल्याइ रहदा तपाईले पनी सहयोग भएको महसुस गर्नु भयो भने यो भिडियो शेयर गरिदिनुहोस । साथै नयाँ साथीहरुलाई सबै भन्दा पहिला सब्सक्राइब गरिदिनु हुन आग्रह गर्दछु ।
#Daare

    आज भोलीको समयमा वाईफाई सबैको आवश्यकताको ठाँउ भइसकेको छ । एउटा सानो नानी जस्लाई ए बि सि डि थाहा नहोला तर उसलाई वाईफाई थाहा छ र त्यसमा पासवर्ड लाग्छ भनेर पनि थाहा हुन्छ । वाइफाइलाई धेरै जसो घरमा खाना पिना भन्दा नी महत्व दिइएको पाइन्छ । समय बदलिदैछ । इन्टरनेट प्रयोग कर्ताले सही सदुपयोग गरे यो बरदान साबित हुनेछ भने गलत प्रयोग गरेमा अभिसाप हुनेछ ।
#Daare

    आज भोलीको मोबाइलहरु धेरै एडभानस भएर बनेर बजार पसि सकेको छ । त्यसैले कति पए कुरा तपाई हामीलाई ज्ञान हुन नसक्ला त्यसको लागी आजको यस भिडियोले केही सहयोग गर्नेछ भनि आशा लिएको छु ।QR & Barcode Scanner प्ले स्टोरबाट डाउन्लोड गर्नुस र त्यसलाई प्रयोग गर्नुस । अन्य जानकारीको साथमा फेरी भेट हुनेनैछ अहिलेलाई यस च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने तलको लिङ्कमा गइ मेरो च्यानल सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु ।
पुरानो अथवा साधारण मोवाइल प्रयोग कर्ता हुनुहुन्छ भने

SUSCRIBE for more videos.

Post a Comment