हाउ टु मेक ?
आज भोली सबै जना अन्लाइन ज्ञान लिने गरेको पाइन्छ । हिजोको दिन जस्तो एउटा सामान्य कुरा सिक्न एउटा एक्सपर्टलाई खोज्नु पर्ने फेरी भेटे पनी उस्ले समय न दिने दिए पनि भने जस्तो सोचे जस्तो सरल र सजिलो टिप्समा नसिकाउने हुन्छ । कति पयले त वित आउट मनि सिकाउन तयार हुदैन । यस्तोमा हाउ टु मेक ? Bloggers तपाईको साथी बन्ने छ । तर साथी भई सके पछि सबै मनको कुरा यसले बुझ्छ भनेर नसोधी बस्दा फेरी सिकाउन सक्दैन नि साथीहरु, मनमा लागेको कुरा सोधनु पर्यो अनित समस्याको समाधान हुन्छ नि होइन साथीहरु हो ?
यस साईटको बास्तबमा Youtube Channel छ जाहा साथी भाई संग विताएको भिडीयोहरुको बेस्ट इडिटिङ गरेर पोष्ट गरेका छौं । साथै फन्नी भिडियो समेत हालेका छौं यसका साथै मेल मार्फत आएको रिक्वेष्टबाट फेसबुक गेम नोटिफीकेसन अफ गर्ने कुराहरु सिकाएका छौं ।
तपाईहरु नि आउनुस SUBSCRIBE गर्नुस अनि NOTIFICATION बेल CLICK गर्न नभुल्नुस नि । त्यस पछी आफुले सिक्न चाहेको, बुझन चाहेको हरेक कुरा हाम्रो च्यानलमा रहेको भिडियो मार्फत सिक्नुस यदी त्याहाँ छैन भने मेल गर्नुस अथवा कमेन्ट गर्नुस हामी पोष्ट गर्ने छौं । तल देखाईएको भिडियो धेरै पहिले हालेको हो यसमा धेरैले हेर्नु भएको छ भने केही ले कमेन्ट र लाइक गर्नु पनि भएको छ । यसतै यसतै भिडियोहरु नि हाल्ने छु तपाईहरु किप इन टचमा रहनुहोस हइत ।
हाम्रो Bloggers मा आइदिनु भयो अब Youtube Channel मा समेत गइदिनुस SUBSCRIBE गर्नुस अनि NOTIFICATION बेल CLICK गर्न नभुल्नुस नि अनि Like, Comments, Share समेत गरिदिनु होस भन्दै हामी आर्को भिडियो फेरी भेटाउला धन्यवाद ।
1 Comments
Check out
ReplyDeletePost a Comment