Add SUBSCRIBE Button in YouTube videos || Afno YouTube Videos Kasari SUB...



नमसकार साथीहरु,

               समय अनुसार सबै नेपालीहरु युटुवमा आफ्नो करियर बनाउन थाल्नु भएको देखीन्छ । यसै क्रममा युटुव च्यानल चलाउन युटुवको केही सेटीङको ज्ञान लिन धेरै प्रयास गरेको पाइन्छ । नेपालीहरु त्यती धेरै युटुवमा नभइदिदा कति पय कुरा सिक्न मन लाग्दा विदेशी युटुव च्यानलको साहेता लिनु पर्ने देखिन्छ । अङग्रेजी जानेको साथीहरुले त जसो तसो सिकि नै हाल्नु हुन्छ । खास गरि आजको यो भिडियोमा विदेशी साल २०२० लागे संगै युटुवमा नयाँ परिवर्तनहरु ल्याएको छ जुन युटुवले वर्ष पिछे आफुलाई अप्डेट गर्ने गरेको पाइन्छ । मैले युटुवमा सब्सक्राइब बटन कसरी लगाउने र यसको सेटीङहरु बारे जानकारी दिने प्रयास गरेको छु । तपाईहरुलार्य मेरो कन्टेन्ट कतिको मन पर्छ त्यो तपाईहरुको हातमा छ तर मैले भने तपाई एक जना किन नहोस सिक्नु मात्र भयो भने मेरो लागी खुशीको कुरा हुने छ । एकदमै सजिलो सरल तरिकाले सिकाएको छु । बिचमा केही फोटोसपको किलिप्स हालेको छु त्यसको पुरा भिडियो तल लिङ्कमा रहेको छ हेनुहोला । साथै धेरै धेरै धन्यवाद भिडियो हेरीदिनु भएकोमा र सब्सक्राइब गरिदिनु भएमा धेरै आभारी हुनेछु ।


          तपाईहरुलाई हर सम्भव सहयोग गर्ने सोचले दिन रात मेहेनत गरेर भिडियोहरु बनाएको हुदा तपाईहरुलाई यसमा कुनै कमि कम्जारी कृपया प्रतिकृया दिनु होला । तलको लिङ्कमा किलिक गरि सब्सक्राइब गरिदिनहुन अनुरोध गर्दछु ।
www.youtube.com/Daare

Post a Comment