Technical | प्राविधिक Videos




Daare YouTube Channel

www.youtube.com/Daare

नमसकार सम्पुर्ण साथीहरुलाई,

यो प्लेलिस्टमा प्राविधिक सम्बन्धी ज्ञान दिने कोसीस गरेको छु । थप अन्य भिडियोहरु समेत आगामी दिनमा थपदै लानेछु । समय संगै हरेक चिजको ज्ञान लिनु पर्ने हुदा मैले यस भिडियो मार्फत केही ज्ञान दिने जर्मको गरेको छु । आशा छ तपाईलाई यो भिडियोहरु मन पर्नेछ । साथै सम्पुर्ण साथीहरुलाई कमि कम्जारी माथी प्रकाश परिदिन हुन समेत अनुरोध गर्दै सब्स्क्राइब गरिदिनुहुन समेत अनुरोध गर्दछु ।


तपाईहरुलाई हर सम्भव सहयोग गर्ने सोचले दिन रात मेहेनत गरेर भिडियोहरु बनाएको हुदा तपाईहरुलाई यसमा कुनै कमि कम्जारी कृपया प्रतिकृया दिनु होला । तलको लिङ्कमा किलिक गरि सब्सक्राइब गरिदिनहुन अनुरोध गर्दछु ।

www.youtube.com/Daare

Post a Comment