Namaskar Sathi haru,
Aja ko post Daare YouTube Channel ko Community post ma raheko kura share gareko chhu.
Channel Subscribe link : www.youtube.com/Daare
म संग धैरे गर्ने शक्ति छ । मेरो च्यानलले थप उचाइ लिदैछ । हाल केही समस्याहरुले गर्दा धैरे गरेर समस्याको समाधानको प्रतिक्षामा छु । आशा छ त्यो नि चाडै समाधान हुनेछ । यस विचमा मेरो सब्सक्राइबर साथीहरुलाई मनै देखी धन्यवाद दिन चाहान्छु । तपाईहरुको साथ र सहयोगले गर्दा मैले यो च्यानललाइ अगी बढाउने प्रेरणा पाएको छु । आगामी दिनमा थप नयाँ नौलो र सहयोगी हुने भिडियोहरु अप्लोड गर्ने प्रतिबद्दता गर्दछु ।

Post a Comment
Post a Comment