कसरी जथााभावी फेसबुक नोटीफिकेशन इमेलमा आउनुबाट बन्द गर्ने ?
आजको यस ब्लगमा कसरी फेसबुकको नोटिफिकेशन इमेलमा आयनुबाट बन्द गर्न माथी देखाइएको भिडियोमा गएर हेर्नुस धेरै सहयोग हुनेछ । धेरै गारो छैन तर केही कुरा बुझ्नु र ध्यान दिनु पर्ने हुदा भिडियोमा त्यो कुरा सिकाउने प्रयास गरिएको छ । नोटिफिकेशन नआउने भन्दा फेरै पुरै डिस्एबल हैन । केही कुराको नोटिफिकेशन अति आवश्यक हुदा हामीले सेटीङ्गमा सुरक्षाको लागी सेट गर्नु आवश्यक हुन्छ । सेक्युरीटी र प्राइभेसीको अप्सनमा तपाइले छानेर त्यसलाई सेलेक्ट गर्नुस । त्यसले तपाइको फेसबुक एकाउन्टमा गलत गतिविधिको निग्रानीको साथ म्यासेज समेत गर्ने गर्दछ । माथीको भिडियो मन परेमा कृपया शेयर गर्नुस र तलको लिङ्कमा गएर सब्सक्राइब गरिदिनु होला ।
SUBSCRIBE this Channel :
www.youtube.com/Daare
TubeBuddy : Helps to grow your channel using TubeBuddy.
https://www.tubebuddy.com/Daare
Post a Comment
Post a Comment