नमस्कार साथीहरु,
आजको यस भिडियो विशेष गरेर लकडाउनको समयमा घरमा विरामीलाई हुने समस्याको समाधान खोज्ने क्रममा हालै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुचारु गरेको अन्लाईन विरामी दर्ता प्रकृयालाई तपाईहरुलाई भिडियो सहित लेर आएको छु । यस भिडियोमा तपाईहरुलाई कसरी विरामी दर्ता गर्न सकिन्छ भन्ने बारेमा सिकाउन खेजेको छु । हिजो भन्दा आज भोली धेरै पढेको हुदा वाहाहरुलाई यो भिडियोले फाइदा नगर्ला तर कतिपयलाई जानकारी नहुदा यसले सहयोग गर्छ भन्ने आशा लिएको छु । साथै शेयर गरिदिनुस कतै तपाइको सानो सहयोगले धेरै ठुलो सहयोग हुन सक्छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेबसाइट http://telemedicine.bpkihs.edu मा गएर बिरामीले आफ्नो व्यक्तिगत विवरण (Patient Registration) भर्नु पर्ने हुन्छ र यसमा बिरामीले आफुलाई सहज हुने किसिमको सञ्चार सेवा (टेलिफोन, स्काईप, भाइबर, ह्वाट्सएप) छान्न पाउने छन ।
Subscribe to our YouTube Channel -
www.youtube.com/Daare
TubeBuddy : Helps to grow your channel using TubeBuddy.
https://www.tubebuddy.com/Daare
Post a Comment
Post a Comment